चितवन: सवारी दुर्घटनामा १ जना घाईते

जेष्ठ-२ गते, ईच्छाकामना गाँउपालिका-४ फिस्लीङ भन्ने स्थानमा काठमाण्डौबाट मुग्लिङ तर्फ आउदै गरेको बा८८प ५८८८  नं. को स्कुटी आफै अनियन्त्रित भई पल्टन जाँदा जि. तनँहु गाँउपालिका-५ वस्ने वर्ष ४६ को बिर बहादुर गुरुङ घाईते भई उपचारको लागी भरतपुर तर्फ पठाईएको, स्कुटी प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।