मकवानपुर: लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

जेष्ठ-२ गते, खटिएको प्रहरी टोलिले जि.मकवानपुर राक्सिराङ गाँउपालिका-१ गाल्साङबाट  सरिखेततर्फ आउँदै गरेको ना१ज ७३७९ नं. को बोलेरो गाडीलाई चेकजाँच गर्दा उक्त गाडिमा लुकाई छिपाई ल्याउँदै गरेको लागु औषध गाँजा अन्दाजी ४०/४५ के.जी फेला परी चालक जि.मकवानपुर राक्सिराङ गाँउपालिका-०३ सरीखेत बस्ने ३८ को राज कुमार गोले र सोही गाडीमा सवार ऐ.ऐ. बस्ने वर्ष ३४ को सोम बहादुर स्याङतान र लागु औषध गाँजा सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।