काभ्रे: सवारी दुर्घटनामा १ जना घाईते

जेष्ठ-०१ गते, पाँचखाल नगरपालिका-४ स्थित अरनिको राजमार्गमा काठमाण्डौ बाट मैनापोखरी  दोलखा  तर्फ जाँदै गरेको बा३ख ८६४६ नं. को बस ब्रेक फेल भई नालामा खसी कोल्टो पर्दा उक्त बसमा सवार जि. सिन्धुपाल्चोक बलेफी गाँउपालिका-४ चिम्लिङ बेशी बस्ने बर्ष २२ कि तारा देबी पौडेल घाइते भई मध्यपुर ठिमी अस्पतालमा उपचार भईरहेको,  बस घटनास्थलमै रहेको, बस चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको।