सिन्धुली: सवारी दुर्घटनामा १ जना घाईते

वैशाख-३१ गते, सुनकोशी गाँउपालिका वडा नं. २ मझुवाटार स्थित बि.पी.राजमार्ग सडक खण्डमा काठमाण्डौ बाट रामेछाप जाँदै गरेको ना१ज ५५३० नं. को सुमोले बिपरित दिशा बाट आउँदै गरेको बा७३प ४०९५ नं. को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ऐ.ऐ.३ बस्ने बर्ष २५ को सबिन भुजेल धाईते भई धुलिखेल अस्पतालमा उपचार भईरहेको, सुमो, सुमो चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।