चितवन: सवारी दुर्घटनामा १ जना घाईते

वैशाख-२९ गते, भरतपुर महानगरपलिका-२९ रिग्दी खोला स्थित मुग्लिङ नारायणगढ सडक खण्डमा मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको ना६५प २५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई विपरित दिशाबाट आई रहेको  ना५ख४८५० नं. ट्रकमा ठोकीन जादा मोटरसाईकल चालक जि.बारा कोल्बी नगरपालिका-१० बस्ने २३ को आनन्द मोहन चौधरी घाईते भई नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भईरहेको, मोटरसाईकल, ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।