चितवन: सवारी दुर्घटनामा १ जना घाईते

वैशाख-२९ गते, खैरहनी नगरपालिका-७ भित्री सडक खण्डको श्रुतना स्कुल अगाडी ३ नं. प्रदेश ०२-०१प ३८८० नं. को मोटरसाईकलले साईकललाई ठक्कर दिदा साईकलमा सवार ऐ.ऐ. बस्ने बर्ष ५८ की ठगिया चौधरी लाई ठक्कर दिदा घाईते नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भईरहेको, मोटरसाईक, साईकल र मोटरसाईकल चालक प्रहरी को नियन्त्रणमा रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।