रामेछाप: सवारी दुर्घटनामा १ जना घाईते

वैशाख-२८ गते, मेलुङ गाँउपालिका ५ डाँडाखर्क स्थित बाट मन्थली तर्फ आउदै गरेको बा८९प २०२५ नम्बरको मोटरसाईकल घर नजिकै आफै अनियन्त्रित भई सडक साइडमा पल्टन जाँदा मोटरसाईकल चालक  ऐ बस्ने बर्ष ३१ को रबि थापा मगर घाईते भई तामाकोशी सहकारी अस्पताल मन्थलीमा उपचार भईरहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।