चितवन : सवारी दुर्घटनामा १ जना घाईते

वैशाख-४ गते, रत्ननगर नगरपालिका-१० बैरिया चोक स्थितमा जय मंगलाबाट टांडी तर्फ आउँदै गरेको ग१ख ६८११ नं. को टिपरले बिपरीत दिशाबाट गईरहेको ना१३प ५४२७ नं. को मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक ऐ. १३ जयमंगला बस्ने वर्ष २३ को रन्जित दराई घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको, टिपर र मोटरसाईकल प्रहरीको नियन्त्रणमा, टिपर चालक फरार भएकोले खोज तलास तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।