मकवानपुर: सवारी दुर्घटनामा १ जनाको मृत्यु १३ जना घाईते

वैशाख-१ गते, मनहरी गाँउपालिका-९ खरङ्गा स्थित पुर्व पश्चिम सडकखण्डमा हेटौंडा बाट चितवन तर्फ जाँदै गरेको को३४प मोटरसाईकल र बिपरित दिशाबाट आँउदै गरेको ना१ज ४८६७ नं. को जिप एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक ऐ.ऐ. बस्ने अन्दाजी बर्ष ३५ को रबिन्द्र कुमार पोडर हेटौंडा अस्पतालमा उपचार को क्रममा मृत्यु भएको र १३ जना घाईतेहरूलाई चुरेहिल अस्पतालमा उपचार भईरहेको, दुवै सवारी साधन घटनास्थल मा नै रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।