काभ्रे: सवारी दुर्घटनामा १ जना घाईते

चैत्र-२८ गते, रोसि गाँउपालिका-९ चिउरीबास स्थित बिपि राजमार्गमा काठमाण्डौ बाट सिन्धुली तँर्फ जादै गरेको बा९५प १८४५ नं. को पल्सर मोटरसाईकल आफै अनियन्त्रित भई नाला छेउमा पल्टदा  मोटरसाईकल चालक जि. दोलखा बैतेश्वर गाँउपालिका-५ बस्ने वर्ष २३ को शिब खतिवडा घाईते भई धुलीखेल अस्पतालमा उपचार भईरहेको, मोटरसाईकल प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।