मकवानपुर: लागुऔषध गाँजा नियन्त्रणमा

माघ-२८ गते, राक्सीराङ् गाउँपालीका-२ स्थितमा लागुऔषध गाँजा रहेको भन्ने विशेष सुचनाको आधारम प्रहरी टोली खटीगई हेर्दा माईला भन्ने पदम थोकरको घरबाट लागुऔषध गाँजा अन्दाजी १६० किलो र सोही स्थान बस्ने माईला स्याङबोको घरबाट अन्दाजी ४० किलो सहित जम्मा २०० किलो ( जस मध्ये तयारी १७० किलो र ३० कोलो हरीयो तयारी हुन बाँकी) फेला परेको, घरको सम्पूण मान्छे फरार रहेकोमा निजहरुको खोजतलास साथै आवश्यक अनुसन्धान कार्य भईरहेको ।