चितवन: आगो लागी बाट दुई लाख पचास हजारको क्षेति

माघ-२५ गते, बकैया गाँउपालिका- १० मन्थली  सिस्नेरी बस्ने राम शरण खड्काको गोठमा कुडो पकाउन बालेको आगो अचानक सल्कन गई आगो लागी हुँदा तीन बटा गाई पोलि घाइते र एक बटा बाख्रा जलि नष्ट भएको आगो लागीबाट गोठ पुर्ण रुपले जली अन्दाजी २,५०,००० ( दुइ लाख पचास हजार ) बराबरको क्षती भएको,आगो नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।