चितवन: सवारी दुर्घटनामा १० जना घाईते

माघ-२४ गते, भरतपुर महानगरपालिका-२९ घुमाउने स्थितमा कुरिन्टार बाट नारायणगढ तर्फ आउँदै गरेको बा१९च ४७९८ नम्बरको स्कारपियो र बिपरित दिशाबाट जाँदै गरेको ना५ख ८८७२ नं. नम्बरको ट्रक एकआपसमा ठक्कर खादा स्कारपियोमा सवार १० जना घाईते भई  पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भईरहेको, ट्रक र स्कारपियो घटना स्थलमा नै रहेको,  ट्रक चालक फरार भएकोले खोज तलास तथा आवश्यक अनुसन्धान कार्य भईरहेको