सिन्धुली: सवारी दु्र्घटनामा ५ जना को मृत्यु ८ जना घाईते

माघ-२४ गते, फिक्कल गाँउपालिका-२ चन्डिभन्ज्याङ स्थित ग्रामिण सडक खण्डमा फिक्कल गाँउपालिका-१ महादेब डाँडा बाट सिन्धुली सदरमुकाम तर्फ आँउदै गरेको बा१५च ९४२२ नं. को बलेरो गाडी आफै अनियन्त्रित भई सडक  बाट अन्दाजी २०० मिटर तल खस्न गई दुर्घटना हुँदा उक्त बलेरोमा सवार चालक सहित १३ जना सवार मानिसहरू मध्ये ५ जना मानिसहरूको मृत्यु भएको तथा ८ जना मानिसहरू घाईते भई उपचार भईरहेको, बलेरो गाडी घटना स्थलमै रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।