नुवाकोट: आगलागीबाट रु ३,००,००० बराबरको क्षेती

 पुस-२६ गते, अन्दाजी ०९:०० बजेको समयमा जिल्ला नुवाकोट ककनी गाउँपालिका वडा नं. ७ बस्ने कृष्ण हरि थपलियाको खाना बनाउने टहरोमा खाना बनाउन बालेको आगो एक्कासी सल्किन गई काठ र जस्ताले छाएको टहरोमा आगोलागी हुदा पुर्ण रुपमा जलि नस्ट भएको,कत्ताकपडा,काठपात,अन्नपात,नगत रु. १५,००० र सुन १ तोला गरी अन्दाजी रू.३ लाख बराबरको क्षेती भएको, आगो पुर्ण रुपमा नियन्त्रणमा आवश्यक बुझ्ने कार्य भईरहेको ।