सिन्धुपाल्चोक: करेन्ट लागि १ जना घाइते

 पुस-२६ गते,अन्दाजी.०८:३० बजेको समयमा जिल्ला सिन्धुपाल्चोक चौतारा सागाँ चोक गढि नगरपालिका- २ शेरा बस्ने बर्ष २५।२६ को टिकालाल श्रेष्ठ  ऐ .स्थित विजुलिको पोलबाट नाङ्गो तार चुडी बाटोमा रहेकोमा नदेखि त्यस माथि टेक्न जादाँ करेन्ट लागि गम्भिर घाईते भई उपचारको लागि धुलिखेल अस्पतालमा पठाईएको।