चितवन: भिरबाट लडी १ जनाको मृत्यु भएको

पुस-२३ गते ईच्छाकामना गाउँपालीका-६ कालीखोला स्थित सडक खण्डमा नारायणगढबाट काठमाण्डौ तर्फ जाँदै गरेको MP.33TP0975 नम्बरको भारतिय बस अचानक बिग्रेकोले बसमा सवार व्यक्तिहरुले बसबाट झरी आगो बाली ताप्ने क्रममा भारत मध्य प्रदेश क्षेत्रपुर जिल्ला बरैची पन्चायत सतना बग्राम वस्ने वर्ष ६० को हल्क कुसहवा भिरबाट खसि मृत अवस्थामा त्रिशुली नदिको किनारमा फेला पारी मुचुल्का साथै आवश्यक अनुसन्धान कार्य भईरहको ।