धादिङ: लागुऔषध चरेश सहित मानिस पक्राउ

पुस-१९ गते, गजुरी गाँउपालिका-१ गजुरी बजार स्थित पृथ्बि लोकमार्गमा काठमाण्डौ तर्फ बाट आई रोकिराखेको अबस्थामा बिसेश सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बाट खटी आएको प्रहरी टोलीले HR38 S 9371 नं. को भारतीय ट्रकलाई चेकजाँच गर्दा ट्रक भित्र लागुऔषध चरेश २३५ KG सहित ट्रक, ट्रक चालक, भारत उत्तरप्रदेश बस्ने बर्स ३० को सतेन्द्र सिंह बगेल र सोहि ट्रकमा सवार जि. पर्सा पटेरुवासुगौली गाँउपालिका-१ बस्ने बर्ष ५० को लालमहमद गदीलाई नियन्त्रणमा लिई प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान कार्य भईरहेको ।