धादिङ: सवारी दुर्घटनामा १ जनाको मृत्यु

पुस-१८ गते, निलकण्ठ नगरपालिका-९ काफलपानि स्थित भीत्री सडकखण्डमा ऐ. स्थानबाट ज्वालामुखी सुनखानि तर्फ जाँदै गरेको बा४ख ८६५८ नं. को आईचर मिनिट्रक अनियन्त्रीत भई सडकबाट अन्दाजी ५/६ मिटर तल खस्न गई दुर्घटना हुँदा मिनिट्रकमा सवार चलाक सहित ६ जना मानिसहरु घाईते भई उपचारको लागि जिल्ला अस्पताल धादीङबेशी पठाएकोमा जि.धादीङ ज्वालामुखी गाँउपालिका-१ बस्ने बर्ष अन्दाजी ५०/५५ को रिम्के  परीयार  उपचारको क्रममा मृयु  भएको, अन्य घाईतेहरुको उपचार भईरहेको, गाडी घट्ना स्थलमा नै रहेको,  आवश्यक अनुसन्धान कार्य भईरहेको ।