सिन्धुली: सवारी दुर्घटनामा चालक सहित ११ जना घाईते

पुस-१८ गते, सुनकोसी गाँउपालिका-५ मुलकोट घुम्ती स्थित बि.पि. राजमार्गमा काठमाण्डौबाट बर्दिबास तर्फ जाँदै गरेको बा४ख ५६२२ नं. को यात्रु बाहक हाइस खाल्टे बाट रातामाटा तर्फ जाँदै गरेको ग १ख ६६२७ नं. को ट्रक एक अपसमा ठक्कर खाँदा हाइसमा सबार चलक सहित ११ जना घाईते भएको स्थानिहरुले उद्दार गरी धुलिखेल अस्पताल तर्फ पठाएको, दुबै सबारी साधन घटनास्थलमा नै रहेको, ट्रक चालक फरार, ट्रक चालको खोज तलास तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।