चितवन: सवारी दुर्घटनामापरी पैदल यात्रीको मृत्यु ।

मंसिर-२०, भरतपुर महानगरपालीका-२९ रिद्धि खोला स्थित मुग्लिन नारायणगढ सडक खण्डमा ईटहरीबाट काठमाण्डौ तर्फ जादै गरेको ना ३ ख ४८२० नम्बरको कन्टेनरले पैदल यात्री सोही स्थान बस्ने बर्ष ७५/८० की बिभा भुजेललाई ठक्कर दिदा गम्भिर घाईते भई उपचारको लागी भरतपुर तर्फ पठाईएकोमा निजको सरकारी अस्पतालमा मृत्यु भएको,कन्टेनर,कन्टेनर चालक प्रहरीको नियन्त्रणमा, साथै आवश्यक अनुसन्धान कार्य भैरहेको ।