सिन्धुपाल्चोक: सवारी दुर्घटना

मंसिर-२०,ईन्द्रावती गाउँपालीका-११ बोडगाँउ स्थित भित्री सडक खण्डमा बोडगाँउबाट सिपाघाँट तर्फ दुध लिएर जाँदै गरेको लु ३ त ६६०६ नं.को ट्याक्टर पछाडी सवार दुधको काम गर्ने कामदार सोही स्थान बस्ने बर्ष २७ को अशोक माझी अचानक ट्याक्टरको ढालाबाट खस्दा पछाडीको चक्काले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको, ट्याक्टर घटनास्थलमै रहेको, फरार ट्याक्टर चालकको खोजिकार्य साथै आवश्यक अनुसन्थान कार्य भैरहेको ।