चितवन: सवारी दुर्घटनामा १ जना गम्भिर घाईते

मंसिर-१८ गते, भरतपुर महा-नगरपालिका-२९ मुग्लिङ नारायणगढ सडक खण्डको दासढुङगा भन्ने स्थानमा भैरहवाबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु१ख ९३६३ नं. को बसले बिपरित दिशाबाट आई रहेको ग४प ८४८० नं. को मो.सा.लाई ठक्कर दिंदा मो.सा. चालक जि. लमजुङ ईलाम पोखरी ५ बस्ने बर्ष ४३ को निरज गुरुङ गम्भिर घाईते भई उपचारको लागि नयाँ  मेडिकल कलेज भरतपुर तर्फ लगिएको, दुबै सवारी साधन र बस चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।