सिन्धुपाल्चोक: करेन्ट लागि १ जनाको मृत्यु भएको

मंसिर-१७ गते,  चौतारा सागाँचोक गढि नगरपालिका-८ थापागाउँ बस्ने युवराज कार्कीको छोरी बर्ष २९ कि रिता कार्कि (ऐ.ऐ. १ स्याउले बस्ने निल बहादुर कार्कीको श्रीमति) ले लुगा धोएर GI तारमा लुगा सुकाउने क्रममा उक्त GI तारमा सटाएर ल्याएको करेन्टको तारबाट करेन्ट लागि मृत्यु भएको भन्ने खबर प्रहरी कार्यालयमा प्राप्त हुना साथ प्रहरीको टोली खटि गई आवश्यक बुझ्ने कार्य भईरहेको ।