काभ्रेपलाञ्चोक: सवारी दुर्घटनामा १ जनाको मृत्यु

मंसिर-१७ गते,  रोशि गाँउपालिका-११ बि.पि. राजमार्ग अन्तर्गत पिप्ले भन्ने स्थानमा काठमाण्डौंबाट पुर्ब तर्फ जाँदै गरेको बा९४प ५५७६ नं. को मो.सा. आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल रोसि खोलामा खस्न गई दुर्घटना हुदाँ मो.सा. चालक जि. ओखलढुङगा श्रीचौर बस्ने बर्ष  ३० को देवराज खत्री घाईते भई उपचारको लागि धुलिखेल अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको, मो.सा. घटनास्थलमा नै रहेको,  आवश्यक अनुसन्धान कार्य भईरहेको ।