मकवानपुर: लागुऔषध सहित मानिस पक्राउ

मंसिर-१७ गते, हेटौंडा उप-महानगरपालिका-५ ढकाल टोल स्थीतमा खटिएको प्रहरी गाडी मोवाईल टोलिले ना१ह ३२६९नं. को मयुरीलाई चेकजाँच गर्ने क्रममा चालकको सिटमुनीबाट अन्दाजी १५० ग्राम लागुऔषध गाँजा फेलापारी मयुरी चालक ऐ.ऐ. ५ पिप्ले बस्ने अन्दाजी बर्ष २९ को सुरज अधिकारीलाई  मयुरी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको  ।