काभ्रे: सवारी दुर्घटनामा ४ जना घाईते

मंसिर-१५ गते, 

खानिखोला गाँउपालिका-७ जाहानटोल भन्ने स्थानमा जि. ललितपुर माहान्काल गाँउपालिका फेदि भन्ने स्थान बाट बालुवा लिएर खानिखोला गाँउपालिका-७ धाप्ले जादै गरेको बा३ख ४६२२ निशान मिनि ट्रक अचानक रोड बाट अन्दाजी ४०/५० मिटर तल खस्न जाँदा गाडिमा सवार रहेका ४ जना मानिसहरु घाईते भई उपचारको लागि बि.एण्ड बि. अस्पताल पठाईएको, गाडी घटनास्थलमा नै रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।