मकवानपुर: लागुऔषध सहित मानिस पक्राउ

मंसिर-१५ गते,  हेटौंडा उप-महानगरपालिका-१० SBI बैक अगाडी ऐ.-७ कमाने बस्ने बर्ष-१६ को बिबेक तमाङ लाई गस्तिमा खटिएको प्रहरी टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथ बाट अन्दाजी ८५ पिस लागुऔषध नाईट्रोभ्याट फेला पारि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।