चितवन: सवारी दुर्घटनामा १ जनाको मृत्यु

मंसिर-१३ गते,  भरतपुर महानगरपालिका-१ रामनगर बजारमा मुग्लिङबाट नारायणगढ तर्फ आँउदै गरेको ना२ख ९३१६ नं. को बसले पैदल यात्रि हाल नामथर वतन नखुलेको अन्दाजी बर्ष ४५/५० को पुरुष ब्याक्ति लाई ठक्कर दिई  गम्भिर घाईते भई उपचारको लागि भरतपुर जिल्ला अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको, बस र बस चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।