मकवानपुर-सवारी दुर्घटनामा ४ जना घाईते

चैत-२१ गते, भिमफेदी गाँउपालिका-६ जुरीखेत स्थितमा काठमाण्डौबाट हेटौडा तर्फ आउँदै गरेको ना.१ज३८९५ नं. को सुमो आफैं अनियन्त्रित भई सडकको बायाँ साईडमा पल्टन जाँदा सुमोमा सवार बालिका सहित १० जना मध्ये ४ जना घाईते भई उपचारको लागी प्राथमिक स्वास्थय केन्द्र भिमफेदी तर्फ लगिएको, सुमो घटना स्थलमा नै रहेको, आवश्यक अनुसब्धान कार्य भईरहेको ।