चितवन-सवारी दुर्घटना
चैत-१९ गते, भरतपुर महानगरपालिका-१२ टिकौली जंगल स्थीत पूर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना५ख १०१२ नं.को ट्रकमा ऐ. दिशाबाट आउदै गरेको ग१ख ५०६४ नं.को बस पछाडीबाट ठोकिदा बसमा सवार अन्दाजी ४०/४२ जना यात्रुहरु मध्य १५/१६ जना यात्रुहरु घाईते भई उपचारको लागि भरतपुर तर्फ लगिएको, बस र ट्रक घटना स्थलमा नै रहेको, ट्रक चालक सम्पर्कमा, बस चालक फरार आवश्यक अनुसन्धान भईरहेको ।

