मकवानपुर-लागुऔषध गाँजा फेला परेको

चैत-१५ गते, हेटौडा उप-महानगरपालिका-१९ दारीमटार पुर्व पश्चिम राजमार्ग स्थित भित्री जाने सडक खण्डमा खटिएको ५ प्रहरीको मोबाईल गस्ती टोली गस्ती गर्दै जाने क्रममा प्रहरी गस्ती टोलीलाई  देख्ना साथ पलाष्टीकको ६ वटा बोरामा कालो पलाष्टीकले बेरेको अबस्थामा लागुऔषध गाँजा अन्दाजी १५० के.जी. ऐ. स्थित सडक छेउमा छाडी मानिसहरु  फरार भएको निजहरुको खोजतलास तथा आवश्यक अनुसन्धान गर्ने कार्य भईरहेको ।