Missing Person

हराएका मानिसहरु:-

सि.नं

                                  हराएका ब्यक्तिहरूको विवरण

फोटो 

नाम:- सन्चलाल वाईवा
वतन:- जि.जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १३ बस्ने
उमेर:- ५२ बर्ष
लिङग:- पुरुष
हराएको मिति:- २०७२ सालदेखि हराएको ।
हुलिया:- बर्ण गहु गोरो उचाई ५ फिट अग्लो,शरिरि मझौला,कपाल काटेको छोटो भएको र दांया आंखी भौ मा खत भएको । कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।

1

नाम:- सरिता राई
वतन:- हे.उ.म.न.पा.  -१७
उमेर:- २३ बर्ष
लिङ्ग:- महिला
हराएको मिति:- २०७५ /०८/१० गते ।
हुलिया:- बर्ण गहुं गोरी, उचाई अं. ४,१ फिट अग्ली,मझौला शरिर । कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९  वा  गोबिन्द्र राई लाल प्रजा (मो.न. ९८१२२११७६०)मा सम्पर्क गर्नु होला ।

2

नाम:- हिरामाया स्याङतान
वतन:- जि.मकवानपुर गढी गा.पा. वडा नं ६ डुम्रेकुना
उमेर:- ४१ वर्ष
लिङ्ग:- महिला
हराएको मिति:- २०७५-०७-२८
हुलिया:- वर्ण गहुगोरी, उचाई अं. ५.२ फिट, कालो कपाल भएकी। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ वा कृष्णमाया स्याङतानको मो.नं(९८६५२११७७५) मा सम्पर्क गर्नु होला ।

3

नाम :-  राममाय श्रेष्ठ

लिङ्ग :- महिला

उमेर :- ७३ बर्ष

ठेगाना :- हेटौडा -१७ हटिया मकवानपुर
हराएको मिति र स्थान :- २०७५/०३/१२ गते मलेखु धार्दिङ 

हुलिया :- वर्ण गँहुगोरो मानसिक अबस्था पनि अलि ठिक नभएको।कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ वा रक्षेमान श्रेष्ठ (९८४५५१५१५७/९८४५६१८६७८) मा सम्पर्क गरीदिनुहोला ।

4

नाम:- दिनेश नेपाली
वतन:- जि.सि.पा. लिसंखु गा.पा.वडा नं.२ बस्ने
उमेर:- २६ वर्ष
लिङग:- पुरुष
हराएको मिति:- २०७५/०९/०२ गते ।
हुलिया:- मानसिक सन्तुलन ठिक नभएको ,उचाई अं.५ फिट ,गँहु गोरो बर्ण कालो रङको हुक्स खैरो कट्राईज पाईन्ट लगाएको । कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।

5

नाम:- सुस्मिता सोना
वतन:- जि.सि.पा.हेलम्बु गा.पा.६ सोनार टोल
उमेर:- २० वर्ष
लिङग:-महिला
हराएको मिति:- २०७५।०८।२५ गते बिहान घरबाट चनौटे बजार जान्छु भनि हिडेको महिला
हुलिया:- गहुगोरी उचाई,५ फिट ४ ईन्च ,सोतोमा रातो बुट्टा भएको ज्याकेट ,रातो रङको कुर्ता सुरुवाल,खुट्टामा पाउजु लागाएकी। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९  वा  बुजया सोनारको मो.नं(  ९८०८३४०१८२)  मा सम्पर्क गर्नु होला ।

6

नाम:- नारायण थापा

वतन:- जि.साविक सितलपाटी गा.वि.स. वडा नं ५ हाल ऐ सुनकोशी गा.पा. वडा नं ६।

उमेर:- २३ वर्ष

लिङग:- पुरुष

हराएको मिति:- २०७५-०८-२६

हुलिया:- वर्ण गहुगोरो,उचाई ५.३ फिट, देब्रे हातमा अप्रेशन गरेको खत भएको। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला 

7

नाम :-  मनिषा घले
लिङ्ग :- महिला
उमेर :- २२ बर्ष
ठेगाना :-  जि. सिन्धुपाल्चोक, हेलम्बु  गा. पा.६
हराएको मिति र स्थान :-  २०७५।०१।१८ गते
हुलिया :- वर्ण गहुगोरी, उचाई ५ फिट २ ईन्च, देब्रे गालामा काटेको खत, निलो रंगको कुर्था, निलो रंगको सुरुवाल लगाएक , दुबै कानमा सुन जस्तो १ तोला बराबर रिङ लगाएकि, कालो कपाल, नाक थेप्चो।कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ वा (शुक्र बहादुर घले ९८१३४५७८८६ ) मा सम्पर्क गरीदिनु होला ।

8

नाम : श्यामकृष्ण तामाङ
लिङ्ग : पुरुष
उमेर: ४०
ठेगाना : जि.सि.पा. माङखा३ हाल म .ठि.न.पा. १५
हराएको मिति र स्थान :- मिति २०७३।०४।२३हराएको
हुलिया:- बर्ण गहुँ गोरो उचाई ५.५ फिट सेतो सर्ट कालो पाईन्ट लगाएको कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा  सम्पर्क गरीदिनु होला ।

9

१०

नाम : मनिता परियार
लिङ्ग : महिला
उमेर: ३३
ठेगाना :   जिल्ला सिन्धुपाल्चोक घर हुने
हराएको मिति र स्थान :- मिति २०७३।०४।१५ गते का.प.जि.धु.न.पा. ६ स्थित डेरा गरी बस्ने
हुलिया:- बर्णगोरी उचाई ४,५, भएको , कपाल लामो,   निलो कुर्ताकालोलेगेज लगाएकी। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

10

११

नाम:- संजोग राना मगर

वतन:-जि.नुवाकोट बिदुर न.पा.वडा न.१३ ,

उमेर:- १८ वर्षको

लिङग:- पुरुष

हराएको मिति:-२०७६/२/६

ठेगाना:- ‍का.जि.ता.न.पा ९ लोकतान्त्रित चोक

हुलिया:- वर्ण गहुँ गोरो,उचाई ५ फिट ५ ईन्च मोटो शरीर भएकोजिन्स पाईन्ट र टिसर्ट लगाएको। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।    

11

१२

नाम:- सुनिता हमाल
वतन:- जि.नुवाकोट विदुर न.पा.२ विदुर ।
उमेर:- ३५ वर्ष
लिङ्ग:- महिला
हराएको मिति:-  २०७५ /०८/०४ गते ।
हुलिया:- वर्ण गहुगोरी, उचाई अ.५फिट ,गोलो अनुहार पातलो शरीर, कालो लामो कपाल भएकी । कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ वा रुप बहदुर हमाल  (९८४०४८२४६५) मा सम्पर्क गर्नु होला ।

12

१३

नाम:- गोकर्ण खड्का
वतन:- जि.नु.बिदुर न.पा.वडा नं.९ लामाटार
उमेर:- २४ वर्ष
लिङ्ग:- पुरुष
हराएको मिति:-२०७५-०७-१६
हुलिया:- नभएको कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।  

13

१४

नाम:- चन्द्र बहादुर गुरुङ
वतन:- जिल्ला धादिङ निलकण्ठ न.पा.वडा नं. १३

उमेर:- ३० वर्ष

लिङग:-पुरुष

हराएको मिति:- एक डेढ बर्ष पहिला देखि

हुलिया:-  पातलो शरिर भएको। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९  मा सम्पर्क गर्नु होला ।

14

१५

नाम:- रोशन भन्ने बुद्धिमान तामाङ
वतन:- जि.धादिङ न.पा. वडा नं ७ घर भई हाल जि.काठमाडौं बालाजु मनमैजु अस्थाई रुपमा बसोबास गर्दै आइरहेको।
उमेर:- ३२ वर्ष
लिङ्ग:- पुरुष
हराएको मिति:- २०७५-०७-२४
हुलिया:-वर्ण गहुगोरो, उचाई अं. ५.३ फिट, अनुहार गोलो र थेप्चो, पातलो शरीर, निलो सर्ट र कालो पाईन्ट। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।

15

१६

नाम:- रण बहादुर परियार
वतन:-  जिल्ला धादिङ गंगाजमुना  गा.पा. ७ घर भई हाल भारतको कलकता बस्ने
उमेर:-५५ वर्ष
लिङ्ग:-पुरुष
हराएको मिति:-२०७५।०७।२८ गते
हुलिया:- वर्ण गोरो‚ उचाई अं.५ फिट भएको कालो पाईन्ट लगाएको सिरमा ढाँकाटोपी लगाएको । कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।

16

१७

नाम:-  सुकुमाया तामाङ

वतन:-  जि.धादिङ नेत्रावती गा.पा.वडा न.२ बस्ने

उमेर:- ४३ वर्ष

लिङ्ग:- महिला

हराएको मिति:- २०७५।०८।०४ गते ।

हुलिया:-  वर्ण,गोरी उचाई ५.५ फिट भएकी । कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ वा कालु तामाङको मो.नं(९८६६९५१८३८) मा सम्पर्क गर्नु होला ।

17

१८

नाम:- मिना कुमारी गोले
वतन:- का.प.जी खानिखोला गा.पा. ६
उमेर:- ३४ वर्ष
लिङ्ग:- महिला
हराएको मिति:- २०७५/०५/१८ गते ।
हुलिया:- गहुँगोरो वर्णको, उचाई अं ५ फिट ,भएको,पातलो  शरिर। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।

18

१९

नाम :-  सुस्मिता खत्री
लिङ्ग :- बालिका
उमेर :- १५ बर्ष
ठेगाना :- जिल्ला दोलखा बताउने
हराएको मिति र स्थान :- मिति २०७५/०४/२१ गते बालकल्याणबाट
हुलिया :- वर्ण गहुँगोरी, फेला पर्दाको पहिरन: हरीयो टि-सर्ट, जिन्सको पाईन्ट लगाएको ।  कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

19

२०

नाम  : राजेश सुनार

लिङ्ग : पुरुष

उमेर   : १७ वर्ष

ठेगाना :- दोलखा शैलुङ्गेश्‍वर १ दाङ्ग

हराएको मिति र स्थान : २०७२/१०/१८ गते दोलखा शैलुङ्गेश्‍वर १ दाङ्ग

हुलिया : वर्ण गहुँगोरो, जिन्स पाइन्ट, कालो रङ्गको ज्याकेट लगाएको । कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

20

२१

नाम : कविता राउत
लिङ्ग : महिला
उमेर: २८
ठेगाना : जि.दोलखा ओराङ १ हाल चाँ.न.पा. १६
हराएको मिति र स्थान :- मिति २०७३।०४।०१ सालबाट हराएको
हुलिया:- वर्णगहुँगोरी उचाई ४.१०,कुर्तासुरुवाल लगाएकी। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

21

२२

नाम:- रजिना सुनुवार
वतन:-जि.रामेछाप लिखु गा.पा. वडा नं ७
उमेर:-२८ वर्ष
लिङ्ग:-महिला
हराएको मिति:-२०७-०८-२०
हुलिया:-वर्ण गहुगोरी, उचाई ४.५फिट, सेतो जुत्ता, कालोमा सेतो सुरुवाल लगाएकी। निलो लेडिज ब्याग बाकेकी। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।

22

२३

नाम:- काइली भन्ने सबिता भुजेल

वतन:- जि.रामेछाप  मन्थली  न.पा-९

उमेर:- २७ बर्ष

लिङ्ग:- महिला

हराएको मिति:- २०७५\०८\१३ गते

हुलिया:- वर्ण गहुँगोरी, कालो कपाल भएकी,गलामा हरियो पत्थर  भएको चादीँको सिक्री र रातो कुर्था सुरुवाल लगाएकी । कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ वा निजको श्रिमान् हेमानध्वज खत्री (९८२६८०७५२२) मा सम्पर्क गर्नु होला ।

23

२४

नाम :-  तिलक बहादुर खड्का
लिङ्ग :- पुरुष
उमेर :- ६५ बर्ष
ठेगाना :- जिल्ला रामेछाप मन्थली न.पा.वडा नं. ३ ठुलीमधौ
हराएको मिति र स्थान :- २०७५।०४।२२ गते ।
हुलिया :- वर्ण गहुँगोरो,  उचाई अं. ५ फिट अग्लो, कपाल हल्का फुलेर सेतो भएको, दाँया आखामाथि निधारमा खत भएको, हरियो रङको लुंगी,खड्का दाजुभाई समाज लेखेको निलो टिसर्ट, कालो स्टकोट र ढाका टोपी लगाएको ।कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

24

२५

नाम : जित बहादुर नेवार
लिङ्ग : पुरुष
उमेर:४३वर्ष
ठेगाना : जिल्ला रामेछाप गुप्तेश्वर ३
हराएको मिति र स्थान : मिति २०७३।०३।०५ गते देखि ज्यामी काम गर्न काठमाण्डौं जान्छु भनि  हिडेको र मिति २०७३।०३।०८ गतेबाट सम्पर्क  बिहिन भई हराएको।
हुलिया:- बर्ण गहुगोरो ,उचाई ५फिट ५ इन्च, दाहिने गालामा कोठी भएको, सेतो टिसर्ट र कालो जिन्स पाईन्ट लगाएको।  कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

25

२६

नाम:- छत्र राय

लिङ्ग:- पुरुष

उमेर:-३२वर्ष 

हराएको मिति र स्थान:- २०७१।०४।०१ गते जि. मकवानपुर, भिमफेदीबाट हेटौडा जाने क्रममा

ठेगाना:- जिल्ला रामेछाप भिरपानी – ५

हुलिया:- वर्ण गहुँगोरो, पातलो शरिर ,उचाई  अं. ५ फिट ९  ईन्च। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

26

२७

नाम:- प्रमिला बुढाथोकी
लिङ्ग:-महिला
उमेर:-२० वर्ष
ठेगाना: जि.रामेछाप तिल्पुङ्ग गा.वि.स.–३
हुलिया:- वर्ण गोरी, कालो रातो जामा कालो सुरुवाल लगाएकी ,९८६२२००२६६ नं.को मोवाईल फोन बोकेकी, उचाई ५ फिट, नाक चुच्चो भएकी
हराएको मिति र स्थान:- २०७३।०४। २० गते जि.रामेछाप तिल्पुङ्ग गा.वि.स.–३ आफ्नै घरबाट। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

27

२८

नाम  : कल्पना कार्की
लिङ्ग : महिला
उमेर   : २६ वर्ष
ठेगाना : :- रामेछाप हिलेदेबी ८ घर भई का.जि.का.म.न.पा. ३५ बस्ने
हराएको मिति र स्थान : २०७२/११/२२ का.जि. का.म.न.पा. ३५
हुलिया : वर्ण गहुँगोरी ५ फिट ,आँखा मुनि खत भएको। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

28

२९

नाम:- देबि लामा

वतन:- रोशि गा.पा. ९

उमेर:- ३३वर्ष

लिङ्ग:-महिला

हराएको मिति:- २०७५/०७/०२

हुलिया:- गहुँगोरी वर्णकी, उचाई अं ५ फिट। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।

29

३०

नाम:- भगवती सापकोटा
वतन:- काभ्रेपलाञ्चोक जिल्ला पनौती. न.पा. वडा नं. १ सिलिङ्गे ।
उमेर:- २८ वर्ष ।
लिङ्ग:- महिला
हराएको मिति:- २०७५/०६/२५ गते
हुलिया:- मानसिक अवस्था ठिक नभएकी, निलो कुर्था, रातो सुरुवाल लगाएकी । क तै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ वा रामकृष्ण सापकोटा(हराउनेको बाबु)को मो.नं ( ९८०८२६२४०९) मा सम्पर्क गर्नु होला ।  

30

३१

नाम:- कुमार राज नराल
वतन:- का.प.जि. पाँचखाल न.पा. वडा नं ३ कोशिदेखा ठाँटी
उमेर:- अं. ४५ वर्ष
लिङ्ग:-पुरुष
हराएको मिति:- २०७५-०६-०६
हुलिया:- वर्ण कल्सौरो, बाटुलो अनुहार,

उचाई अं. ५.८ फिट, कालो सेतो छोटो कपाल, खैरो कपडा लगाएको। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।                               

31

३२

नाम :-  मनोज बजगाँई

लिङ्ग :- पुरुष

उमेर :- २५ बर्ष

ठेगाना :-  जि. काभ्रे, बनेपा न.पा. वडा नं. १० ईटाभट्टा

हराएको मिति र स्थान :- २०७५।०१।१२

हुलिया :- उचाई ६ फिट अग्लो, पातलो शरिर, गँहुगोरो वर्णको, लाम्चो अनुहार, बाँया आँखी
भौं माथी निधारमा काटेको पुरानो खत भएको । कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ वा (बुबा यदु कुमार बजगाँई ९८०८९२१२७१) मा सम्पर्क गरीदिनु होला ।

32

३३

नाम:- सुनील पाण्डे
लिङ्ग:- पुरुष
उमेर :- २३ बर्ष
हराएको मिति र स्थान:-मिति २०७४/०५/१२ गते स्याङ्जा, वयरघारी व्यापारको लागी जांदा
ठेगाना:-जि. काभ्रे, तेमाल- ६ ठुलो पर्सेल
हुलिया:- अं. ५ फिट उचाई, गहुँगोरो, खैरो  सुट पाईन्ट टाई लगाएको
निवेदकको सम्पर्क नं. :- ९८६०८६८८९८ (सुरेश श्रेष्ठ)।कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

33

३४

नाम: सानुमाया तामाङ्
लिङ्ग : महिला
उमेर : १७ वर्ष
ठेगाना : जि. काभ्रे पात्लेखेत गा.वि.स.वडा न. ८
हराएको मिति र स्थान : २०७२/१०/ ६ गते पात्लेखेत बाट
कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

34

३५

नाम:- पदम ब. वाईबा

वतन:- जि.सिन्धुली कमलमाई न.पा.वडा नं ७

उमेर:- ३९ वर्षको

लिङग:- पुरुष

हराएको मिति:-२०७६/१/२५-

ठेगाना:-  जि.सिन्धुली कमलमाई न.पा.वडा नं ७

उजुरि दिनेको नाम र सम्पर्क नं:- सिता वाईबा (श्रीमती)(९८१७१९५८१५)

हुलिया:-५फिट ३ ईन्च कालो कपाल सेतो टिसर्ट र जिन्स पाईन्ट लगाएको। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।    

35

३६

नाम:- संदेश परियार
वतन:- जि.सिन्धुली मरिण गा.पा. वडा नं ७ जय मंगल
उमेर:- १२ वर्षको
लिङग:- बालक
हराएको मिति:- २०७६-०१-०४ गते
हराएको ठेगाना:- जि.सिन्धुली मरिण गा.पा. वडा नं ७ जय मंगल आफ्नै घरबाट
उजुरी दिनेको नाम र सम्पर्क नं:- सानु बाबु दमाई(वुवा)(९८०८८९८१२९)
हुलिया:- वर्ण गहुगोरो, उचाई अं. ४ फिट, वाहुलामा रातो भएको ज्याकेट, पहेलो रङको टि-शर्ट, वाश निलो रङको जिन्स पाईन्ट र कालो चप्पल लगाएको। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९  मा सम्पर्क गर्नु होला ।   

36

३७

नाम:- नारायण थापा
वतन:- जि.साविक सितलपाटी गा.वि.स. वडा नं ५ हाल ऐ सुनकोशी गा.पा. वडा नं ६।
उमेर:- २३ वर्ष
लिङग:- पुरुष
हराएको मिति:- २०७५-०८-२६
हुलिया:- वर्ण गहुगोरो,उचाई ५.३ फिट, देब्रे हातमा अप्रेशन गरेको खत भएको। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।

37

३८

नाम:- तर्कु मायाँ तामाङ

वतन:- जि. सिन्धुली मरिण गा.पा.वडा नं.३

उमेर:- अं. ३० वर्ष

लिङ्ग:- महिला

हराएको मिति:- २०७५/०८/०७  गते

हुलिया:- वर्ण गहुं गोरी, उचाई ५.४ फिट, चस्मा लगाएकी। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ वा पञ्चलाल वाईवा (श्रिमान,९६१४९९१८८४,९८२३६०९०४४) मा सम्पर्क गर्नु होला।

38

३९

नाम:- तेज बहादुर खत्री क्षेत्री
वतन:- जि.सिन्धुली कमालामाई न.पा.वडा नं.१३ भिमान हाल  जि.दो.भि.न.पा.०७ मकैबारी साखिनेमा घर बनाउने मिस्त्रि काम गर्ने
उमेर:- ३४ वर्ष
लिङ्ग:-पुरुष
हराएको मिति:-२०७५।०८।१५ गते ।
हुलिया:- नभएको। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९  वा दिल कुमारी खत्री क्षेत्री (श्रीमती )९८०८६२९२३९  मा सम्पर्क गर्नु होला ।

39

४०

नाम:- बिन्दु माया बल
वतन:- जिल्ला सिन्धुली मरीन गा.पा.वडा नं. ०१ बेदपानी बस्ने ।
उमेर:- २० बर्ष
लिङ्ग:-महिला
हराएको मिति:- २०७५।०६।३१ गते ।
हुलिया:- बर्ण गोरी,उचार्इ अं. ५ फिट ,३ र्इन्च  अग्ली अनुहार गोलो कपाल कालो भएकी । कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।

40

४१

नाम:- कल्पना बस्नेत राउत

वतन:- सिन्धुली तिनपाटन गा.पा.१

उमेर:- ३२ बर्ष

लिङ्ग:- महिला

हराएको मिति:- २०७५।०६/२८ गते  ।

हुलिया:- वर्ण गहु गोरो, उचाई अं. ५फिट,रातो कुर्था सुरुवाल लगाएकी । कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।

41

४२

नाम:- नोल कुमार दर्लामी मगर
वतन:- जि.सिन्धुली कमलामाई नगरपालिका वडा नं २ भद्रकाली
उमेर:-४१ वर्ष
लिङ्ग:-पुरुष
हराएको मिति:- २०७५-०७-१९
हुलिया:-वर्ण गहुगोरो, कालो धर्के कोठे सर्ट लगाएको,निलो रङको जिन्स पाईन्ट लगाएको। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।

42

४३

नाम:-  वखत बहादुर तामाङ  ।
वतन:- जि.सिन्धुली पुराना झाँगाझुली गा.वि.स. वडा नं ८ घर भई का.प.जि. बनेपा न.पा. वडा नं ९ शाही टोल बस्ने।
उमेर:-४२ वर्ष
लिङ्ग:- पुरुष
हराएको मिति:- २०७५-०७-०२
हुलिया:- वर्ण गोरो, उचाई अं. ५.२ फिट, अग्लो शरीर, छोटो कपाल, लाम्चो अनुहार, गालामा चाया पोतोको दाग भएको, कालो पाईन्ट, चेक सर्ट लगाएको। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।  

43

४४

नाम :-  लेखनाथ अधिकारी

लिङ्ग :- पुरुष

उमेर :- ६० बर्ष

 ठेगाना :- भरतपुर म.न.पा. १०, चितवन

हराएको मिति र स्थान :- २०७५।०३।०७ गते चन्द्रागिरी न.पा. ८-मातातिर्थ,  काठमाडौंबाट

हुलिया :- वर्ण गहुगोरो, उचाई ५ फिट ७ इन्च, दार्ही-कपाल लामो र सेतो भएको, पुरै सेतो कपडा लगाउनुहुने ( सेतो कुर्था-सुर्वाल )। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९  वा छोरा सागर अधिकारी (९८५१००३९२८) वा श्रीमती शुभकन्ती अधिकारी (९८४५०५०९६७)) मा सम्पर्क गरीदिनु होलल ।

 44

४५

नामथर:- आशा तामाङ
लिङ्ग:- महिला
उमेर:-३४
ठेगाना:-जि.चितवन भरतपुर म.न.पा-२१
हराएको मिति :-२०७४।०६।१२ गते ।
हराएको स्थान:-जि. चितवन भरतपुर म.न.पा-२१बाट
हुलिया:-वर्ण गहुगोरो,५ फिट उचाई,गोलो अनुहार,कुर्था सुरुवाल लगाएकी। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

 45

४६

नाम :- तारा देवी गुरुङ
लिङ्ग:-महिला
उमेर :- ४३ बर्ष
हराएको मिति र स्थान:-मिति २०७४।०६।०२ गते आफ्नै घर बाट
ठेगाना:-जि. चितवन रत्न नगर न.पा. १९
हुलिया:-वर्ण गहुगोरो, ५ फिट उचाई, गोलो अनुहार, ठिक्कको शरिर भएकी। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

 46

४७

नाम : अन्जन ढकाल 

लिङ्ग : पुरुष 

उमेर: २४

ठेगाना : जि.चितवन भरतपुर ७ हाल भ.न.पा. ४

हराएको मिति र स्थान :- मिति २०७१ सालबाट हराएको

हुलिया:- वर्ण गहुँगोरो उचाई ५.६ वजन  ७५ के.जी.दाहिने हातमा चारपाटे कालो कोठी। कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

47

४८

नाम:- किरण खनाल
वतन:- देश भारत,कालिङबुङ समालबुङ बस्ती
उमेर:- २० वर्षको
लिङग:- पुरुष
हराएको मिति:-२०७६/१/२२
हराएको ठेगाना:-  जि. झपा भद्रपुर नगरपालिका वडा नं. १०
उजुरि दिनेको नाम र सम्पर्क नं:- यसोदा दाहाल(नाती)(९८०४८११०००)
हुलिया:-६फिट उचाई कालो लामो कपाल पेन्ट र सेतो सर्ट लगाएको मझौला शरीर भएको । कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गर्नु होला ।     

   48

४९

नाम :- संजोक पोखरेल
लिङ्ग :- पुरुष
उमेर :-  ४० वर्ष
ठेगाना :- जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.वडा नं.४ घण्टीमाई
हराएको मिति र स्थान :-२०७५।०४।११गते गते देखी घरबाट निस्की हिडेको हुलिया:- वर्ण रातो खैरो पाईन्ट, निलो सर्ट कालो खुट्टमा जुत्ता लागाएको ।
कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

49

५०

नाम:- नमिता थापा (के.सी)

लिङ्ग:- महिला 

हराएको मिति र स्थान:- २०७३/०३/१६ गते का.जि. चन्डोलबाट ।

हुलिया:- वर्ण गोरो, ५ फिट उचाई , चिउडोमा निलो कोठी भएको ।कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

 50

५१

नाम :- Sagnik Goswami ( PP no. P3549990 ) 
लिङ्ग:- पुरुष
उमेर:- ३० बर्ष
ठेगाना:- भारत
हराएको मिति र स्थान:- नेपाल घुम्न आउदा 
हुलिया:- हरियो टिसर्ट, जिन्स पाईन्ट, फितावाला चप्पल लगाएको।कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ वा (निजको बाबु सुशान्त कुमार गोश्वानी ( ९१९८७४१२५१३२, भारत) मा सम्पर्क गरीदिनु होला ।

 51

५२

Name: MS Cornelia Johanna VAN VEGGEL
Date of Birth: 22-September-1968
Address: Netherlands
Passport no: NV4P3JB95
Travel details:-MS Cornelia Van Veggel arrived in Nepal on 7thFebruary 2018 and she went to Pokhara on 8th February 2018. She went trekking with trekking group (unknown) towards Mardi Himal on February 13th. She used to contact with her family members almost every day via whatsapp till 20th Feb 2018.कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ मा सम्पर्क गरीदिनु होला ।

 52

५३

नाम :-अजय गुप्ता( भारतीय नागरिक )
लिङ्ग :- पुरुष
हराएको मिति र स्थान:- मिति २०७४/०१/२४ ( 2017-05-07 )गते Segava, Khargon, Madhya Pradesh, India बाट ।
विवरण:-Shri Ajay Gupta had been kidnaped on 07 05.17 from Segava, Khargon, Madhya Pradesh, India. Smt. Krishna Gupta Suspects that his son is in Kathmandu, Nepal but his whereabouts could not be ascertained.
कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९  मा सम्पर्क गरीदिनु होला ।

 53

५४

नाम :- सिमा झा 
लिङ्ग :- महिला
उमेर :-  २५  वर्ष
ठेगाना :- भारत बिहार कशोरा गाउँ  बस्ने
हराएको मिति र स्थान :- मिति २०७५।०४।०७ गते अफ्नो घरबाट
हुलिया:-  वर्ण गहुँगोरो, उचाई ५  फिट साडि लगाएकि  साथमा २ वटा बच्चा लिएकी महिला । कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय (१००), ३ नं. प्रदेश प्रहरी कार्यालय ०५७-५२१४९९, ९८५५०९०१९९ वा (रोशन कुमार झा -९८१७६४०७५२) मा सम्पर्क गरीदिनु होला ।

 54