प्रहरी प्रधान कार्यालय केन्द्रीय साईवर व्यूरोको आयोजनामा ३ नं. प्रदेश प्रहरी कार्यालयमा संचालन भएको ०७ कार्य दिनको "साईबर अपराध अनुसन्धान अनुशिक्षण (सि.प्र.अ./जु.प्र.अ.)" तालिम समापण पश्चातको सामुहिक तस्विर ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय साईवर व्यूरोको आयोजनामा ३ नं. प्रदेश प्रहरी कार्यालयमा संचालन भएको ०७ कार्य दिनको "साईबर अपराध अनुसन्धान अनुशिक्षण (सि.प्र.अ./जु.प्र.अ.)" तालिम समापण कार्यक्रममा प्रमाणपत्र वितरण गर्नु हुदै कार्यालय प्रमुख प्र.ना.म.नि. दिपक कुमार थापा ।
३ नं.प्रदेश प्रहरी कार्यालय मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीले माघ महीनामा गरेको कामको मुल्याङकन गरी BEST STATE POLICE OF THE MONTH को रुपमा प्रहरी निरीक्षक मधु कुमार थापालाई पुरस्कृत गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापा । (२०७५-११-०६ गते )
प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी नायव निरीक्षकलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापा । (२०७५-११-०६ गते)
प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा पदोन्नती हुनु भएका प्रहरी हवल्दारहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुहुँदै प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की। (२०७५-१०-२७ गते)
राष्ट्रिय पुन:निर्माण प्रधिकरण कोषको सहयोगमा जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत प्रहरी चौकी तारुकाको नवनिर्मित भवन उद्धघाटन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापा ।
राष्ट्रिय पुन:निर्माण प्राधिकरण कोषको सहयोगमा प्रहरी चौकी बालुवा काभ्रेको नव-निर्मित भवन उद्धघाटन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापा ।
"समुदाय-प्रहरी साझेदारी कार्यक्रम" गमलामा पानी हाली बिधिवत उद्घाटन गर्नुहुदैं ३ नं. प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालज्यू (२०७५-०७-११ गते) ।
"समुदाय-प्रहरी साझेदारी कार्यक्रम" को शुभ-कामना मन्तव्य दिनु हुदै मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी अशमान तामाङज्यू (२०७५-०७-११ गते) ।
"समुदाय-प्रहरी साझेदारी कार्यक्रम" अन्तर्गत सम्झदारी पत्र (MoU) मा हस्ताक्षर गर्नु हुदै स्थानिय निकायका प्रमुखहरु र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बुद्दिराज गुरुङ ।
"समुदाय-प्रहरी साझेदारी कार्यक्रम" को धन्यवाद ज्ञापन गर्नु हुदै ३ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापा ।
६३ औं प्रहरी दिवसको अवसरमा माननीय मुख्य मन्त्री डोरमणी पौडेलज्यूलाई स्वागत गर्नु हुदै ३ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्र.ना.म.नि. दिपक कुमार थापा ।
६३ औं प्रहरी दिवसको अवसरमा माननीय मुख्य मन्त्री डोरमणी पौडेलज्यू सलामी ग्रहण गर्नु हुदै ।
६३ औं प्रहरी दिवसको अवसरमा माननीय मुख्य मन्त्री डोरमणी पौडेलज्यूद्वारा अमर प्रहरी स्मारकमा रेथ चढाउनु हुदै ।
६३ औं प्रहरी दिवसको अवसरमा माननीय आन्तरीक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलज्यूद्वारा अमर शहिदहरु प्रति माल्याअर्पण गर्नु हुदै ।
६३ औं प्रहरी दिवसको अवसरमा माननीय मुख्य मन्त्री डोरमणी पौडेलज्यूद्वारा शुभकामना व्यक्त गर्नु हुदै ।
६३ औं प्रहरी दिवस २०७५ को अवसरमा ३ नं. प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुदै प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापा लगायत अन्य प्रहरी कर्मचारीहरु ।
प्रहरी जवान आधारभूत तालिम १९८ औं समूहको दीक्षान्त समारोहमा सलामी ग्रहण गर्नु हुदै प्र.ना.म.नि. दिपक कुमार थापा (२०७५-०६-०५ गते)
प्रहरी जवान आधारभूत तालिम १९८ औं समूहको दीक्षान्त समारोहमा सर्वोत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कार वितरण गर्नु हुँदै प्र.ना.म.नि. दिपक कुमार थापा ( २०७५-०६-०५ गते )

खबरहरु