श्री राष्ट्रिय पुन:निर्माण प्राधिकरण कोषको सहयोगमा ईलाका प्रहरी कार्यालय ढिकुरे नुवाकोटको नवनिर्मीत भवन उद्घाटन कार्यक्रमको प्रमुख आततिथ्यता ग्रहण गर्नु हुदै ३ नम्बर प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेत ।(२०७६/०८/०१)
श्री राष्ट्रिय पुन:निर्माण प्राधिकरण कोषको सहयोगमा प्रहरी चौकी ककनी नुवाकोटको नवनिर्मीत भवनको उद्घाटन गर्नु हुँदै ३ नम्बर प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेत ।(२०७६/०८/०१)
"समुदाय प्रहरी साझेदारी" कार्यक्रम अन्तर्गत ३ नं. प्रदेश प्रहरी कार्यालयको आयोजनामा हेटौंडा -३ मकवानपुर स्थित हटिया, कृष्ण प्रणामी मन्दिर परिषर भित्र वडा अध्यक्ष, वडा सदस्यहरू, वन समितिका अध्यक्ष तथा प्रतिनिधिहरूलाई औषध, साईवर क्राइम, सवारी दुर्घटना न्यूनिकरण, मानव वेचविखन तथा महिला हिंसा विरूद्धका विषयमा ३ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दाहाल प्रशिक्षण प्रदान गर्नुहुँदै ।
"समुदाय प्रहरी साझेदारी" कार्यक्रम अन्तर्गत ३ नं. प्रदेश प्रहरी कार्यालयको आयोजनामा हेटौंडा -१६ मकवानपुर स्थित श्री जनप्रिय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का छात्र, छात्रा तथा शिक्षकहरूलाई लागु औषध, साईवर क्राइम, सवारी दुर्घटना न्यूनिकरण, मानव वेचविखन तथा महिला हिंसा विरूद्धका विषयमा ३ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दाहाल प्रशिक्षण प्रदान गर्नुहुँदै ।
तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभागको मिति २०७६-०७-०१ गतेको पत्रले यस कार्यालयबाट संघीय प्रहरी एकाई कार्यालय जनकपुर, धनुषामा काज खटिएका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरीलाई बिदाई गर्नु हुँदै ३ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेत ।
६४ औं प्रहरी दिवसको अवसरमा माननीय मुख्यमन्त्री डोरमणि पौडेलज्यूलाई स्वागत गर्नु हुदै ३ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख प्र.ना.म.नि. शेर बहादुर बस्नेत ।
६४ औं प्रहरी दिवसको अवसरमा माननीय मुख्यमन्त्री डोरमणि पौडेलज्यूद्वारा प्रहरी स्मारकमा रेथ चढाई श्रद्धाञ्जली अर्पण गर्नु हुदै ।
६४ औं प्रहरी दिवसको अवसरमा शुभकामना मन्तव्य दिनु हुदै माननीय मुख्यमन्त्री डोरमणि पौडेलज्यू ।
"६४ औं प्रहरी दिवस २०७६" को शुभ अवसरमा मकवानपुर ब्यडमिन्टन संघ, हेटौंडाको सहकार्यमा ३ नं.प्रदेश प्रहरी कार्यालय, हेटौडाद्वारा आयोजित खुल्ला ब्याडमिन्टन (डबल्स) प्रतियोगिता समुद्घाटन गर्नुहुदै ३ नं.प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमूख प्र.ना.म.नि. शेर बहादुर बस्नेत ।(२०७६-०६-१५ गते)
“६४ औं प्रहरी दिवस २०७६” को सु-अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङ मकवानपुरको सहकार्यमा ३ नं. प्रदेश प्रहरी कार्यालय हेटौडाद्धारा आयोजित “रक्तदान कार्यक्रम” मा सहभागी भई रक्तदान गर्नुहुदै प्रहरी कर्मचारीहरु तथा रक्तदानको प्रमाण पत्र बितरण गर्नु हुदै प्र.ना.म.नि. शेर बहादुर बस्नेत ।
समुदाय-प्रहरी साझेदारी अन्तर्गत “सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सवैमा शुभकामना” कार्यक्रममा सम्बोधन गर्नुहुदै प्र.ना.म.नि.शेर बहादुर बस्नेत ।
६४ औं प्रहरी दिवस २०७६ को अवसरमा हेटौंडा स्थित पाथिभारा मन्दिर परिसरमा सरसफाई गर्दै ३ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरू(२०७६-०६-१० गते)
३ नं. प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीको तत्वावधानमा यस कार्यालयमा मिति २०७६।०५।०१ गतेदेखि मिति २०७६।०५।१९ गते सम्म संचालित १६ कार्य दिनको “सवारी चालक (हलुका/हेभी) (प्र.ह./प्र.ज.) तालिम" मा सहभागी प्रशिक्षार्थीलाई प्रमाण-पत्र वितरण गर्नु हुदै यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक शेर बहादुर बस्नेत ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हाता भित्र समाज सेवी श्री छेत्र बहादुर बम्जनको सहयोगमा नव-निर्मित नागरिक साहयता कक्षको समुदघाटन गर्नु हुदै प्र.ना.म.नि. शेर बहादुर बस्नेत ।

खबरहरु